WE PROVIDE TRUE INFORMATION FROM THIS WEBSITE.
OFFICIAL LINK:- https://pmdrf.nchl.com.np/
नेपालमा हालै आएको प्राकृतिक विपत्ति (बाढी, पहिरो तथा डुबान) बाट प्रभावित नागरिकहरूको उद्धार, राहत वितरण र पुनर्स्थापनाका लागि नेपाल सरकारको आधिकारिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMDRF) मा आफ्नो तर्फबाट गच्छेअनुसारको सहयोग जम्मा गरौँ।
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली एवं सहयोगी मनहरूले नेपाल क्लियरिङ्ग हाउस (NCHL) को आधिकारिक अनलाइन पोर्टल मार्फत सुरक्षित रूपमा डिजिटल सहयोग पठाउन सक्नुहुनेछ।
💻 अनलाइन सहयोग गर्ने माध्यमहरू:
नेपालभित्रबाट: मोबाइल बैंकिङ एप, connectIPS, डिजिटल वालेटहरू (eSewa, Khalti, आदि), र NEPALPAY QR
विदेशबाट (International): अन्तर्राष्ट्रिय डेबिट/क्रेडिट कार्डहरू (Visa, MasterCard)
🔗 आधिकारिक अनलाइन पोर्टल लिङ्क:
👉 nchl.com.np
#StandWithNepal #PMDRF #NepalReliefFund #NCHL #DisasterRelief
ORGANIZED BY:- SPY GROUP (OV TEAM)
- sudip prasad joc.